काठमाडौं । वीर अस्पतालले सुरु गरेको क्याथल्याब सेवाबाट मुटुका बिरामीहरु लाभान्वित भइरहेका छन् । मुटुको उपचार सर्वसाधारणका लागि सुलभ बनाउन ६ महिनाअघि क्याथ ल्याब सञ्चालनमा ल्याइएको थियो ।