“वसन्त” मा आमाको भूमिकामा उर्मिला उर्मिला ’बसन्त’ की आमा हुन् । गाउँकी आमाको निर्णायक भूमिकामा । “बसन्त” मा गाउँले जिवन, परिवारिक जिवन, श्रीमान विदेशिएर एक्लो हुँदा र विदेश गएका श्रीमान हराएपछि र श्रीमानपछिको वाँकी जिवनमा एक्लो महसुस गर्दै, आफ्नो सन्तान ’बसन्त’ को मुख हेरेर उनैलाई हुर्काउने बढाउने र गाउँको उकालो ओरालो भिरालोमा, घाँस दाउरा र हसिँया नाम्लोमा उर्मिलाको जिवन अभिनय पक्षमा केन्द्रित छ ।