२५ चैत्र २०८१ , मङ्गलवार

खेलकुद

नेपाललाई पहिलो सफलता, करणले लिए विकेट

१३ भदौ, काठमाडौं । एसिया कपमा नेपालले पाकिस्तानविरुद्ध विकेट लिएको छ । नेपालका करण केसीले पाकिस्तानका ओपनर फाखर जमानलाई आउट गरेका हुन् । पाँचौं ओभरको तेस्रो बलमा करणले विकेट लिँदा पाकिस्तानले २१ रन जोडेको छ ।