नेपाललाई पहिलो सफलता, करणले लिए विकेट
१३ भदौ, काठमाडौं । एसिया कपमा नेपालले पाकिस्तानविरुद्ध विकेट लिएको छ । नेपालका करण केसीले पाकिस्तानका ओपनर फाखर जमानलाई आउट गरेका हुन् ।
पाँचौं ओभरको तेस्रो बलमा करणले विकेट लिँदा पाकिस्तानले २१ रन जोडेको छ ।
Reference: https://www.onlinekhabar.com
प्रतिक्रिया