दिल्लीसँग हार्दै पन्जाब प्रतियोगिताबाट बाहिरियो थप सामग्री

दिल्लीसँग हार्दै पन्जाब प्रतियोगिताबाट बाहिरियो थप सामग्री

ठमाडौं । पञ्जाब किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) को समूह चरणबाट नै बाहिरिएको छ।

धर्मशालामा रहेको एचपीसीए मैदानमा पञ्जाब किंग्स दिल्ली क्यापिटलसँग १५ रनले पराजित भएको हो।
थप सामग्री 

दिल्लीले दिएको २१४ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १९८ रन मात्र बनायो।

पन्जाबका लागि लियम लिविङ्स्टोन र अर्थव ताईटेले अर्धशतकीय ईनिङ खेले पनि टोलीलाई जित सम्म पुर्याउन भने सकेनन् ।

प्लेअफ दौडबाट बाहिरिसकेको दिल्ली १३ खेलबाट १० अंकका साथ नवौँ स्थानमा छ।

हारसँगै प्लेअफ सम्भावना समाप्त भएको पञ्जाब १३ खेलबाट १२ अंकका साथ आठौँ स्थानमा छ।
थप सामग्री

reference

 

: https://ehimalayatimes.com/2023/05/118858/

प्रतिक्रिया