नेपालले तेस्रो विकेट गुमायो, कप्तान रोहित ५ रनमै आउट

नेपालले तेस्रो विकेट गुमायो, कप्तान रोहित ५ रनमै आउट

१८ भदौ, काठमाडौं । एसिया कप क्रिकेटमा भारतविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । कप्तान रोहित शर्मालाई भारतीय बलर रवीन्द्र जडेजाले आउट गराएका छन् । रोहितले जम्मा ५ रन बनाएका थिए ।

 

यसअघि नेपालले कुशल भुर्तेललाई ३८ र भीम सार्कीलाई ७ रनमा गुमाएको थियो । आशिफ सेख भने ३९ रन बनाएर नटआउट छन् ।

 

Reference :  https://www.onlinekhabar.com

प्रतिक्रिया