समाचार

लुम्बिनी प्रदेशसभाको मूल गेटमा अपाङ्ग महासंघको रिले अनशन

२२ भदौ , दाङ । लुम्बिनी प्रदेशले संसदमा दर्ता गरेको निजामती कर्मचारी विधेयकमा आरक्षण कोटा घटाएको भन्दै लुम्बिनी प्रदेश सभाको मुल गेट अगाडि राष्ट्रिय अपांग महासंघ नेपाल लुम्बिनी प्रदेशले रिले अनशन गरेको छ ।