राष्ट्रिय समाचार

स्वदेशमा उत्पादित जुत्ता चप्पल व्यापार प्रवद्धन मेला २०७९ हुने

स्वदेशी उत्पादित जुत्ताको प्रयोग बढाउनको लागि भन्दै जुत्ता चप्पल व्यापार प्रवद्धन मेला २०७९ हुने भएको छ । बैशाख १५ गते देखि जेठ ८ गतेसम्म फुटवेयर म्यानुुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल जुत्ता चप्पल व्यापार प्रवद्धन मेला काठमाडौंको भृकुटीमडण्पमा गर्ने लागेको हो । फुटवेयरले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी स्वदेशी उत्पादित जुत्ताको प्रयोग बढाउनको लागि तथा जुत्ता चप्पल व्यापार प्रवद्धन गर्नको लागि मेलाको आयोजना गर्न लागेको जानकारी दिएको हो