काठमाडौं । नासो कम्युनिटी अमेरिकाको अधिवेशनले शनिबार रविलाल सुनारको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्य समिति गठन भएको छ । जसको बरिष्ठ उपाध्यक्ष तिर्थ परियार सेवा, उपाध्यक्षहरुमा क्रमस ः दुर्गा विश्वकर्मा, रीमाया नेपाली, सुमीत्रा नेपाली तथा भीम नारायण बिके र महासचिवमा राजन सुनार, चयन हुनु भएको छ, त्यसैगरी कोषाध्यक्षमा ज्ञानेन्द्र गहतरात, सह–कोषाध्यक्षमा, सचिवमा राजु रामदाम, सह–सचिवमा कृष्ण विश्वकर्मा, केन्द्रीय सदस्यहरुमा श्री नारायण गायक, टाम बीके, श्री कल्पना बिके, श्री राजेश रजक, श्री विजय घिमिरे तथा कमल परियार चयन हुनु भएको छ । नयाँकार्य समितिको कार्याकाल २०२४–२०२६ सम्म रहने छ ।