गैरआवासीय नेपाली संघ NRNA ICC -2023–2025 चुनावको लागि अमेरिकाज क्षेत्रीय युवा उपसंयोजकको पदमा शंकर विशुंकले उम्मेदवारी घोषणा गर्नु भएको छ । “युवा सशक्तिकरण मार्फत् संस्थागत रूपान्तरण” भन्ने मूल मन्त्रलाई अघि सार्दै उक्त पदमा शंकर विशुंकले उम्मेदवारी दिनुभएको हो । उहाँले युवाहरूको समस्या मात्र समाधानका उपायहरू र भबिश्यका सम्भावनाहरूको बारेमा काम गर्न आफू आतुर रहेको बताउदै चुनावमा जिताउन साथ र सहयोग माग्नु भएको छ ।