सिमान्तकृत समुदाय

आरक्षणबारे व्यापक बहस गर्न आवश्यक : सरोकारवाला

नेपालमा आरक्षणको बिषयमा फेरी वहस सुरु भएको छ । र बहसलाई व्यापक बनाउन पर्नेमा जोड दिदै आरक्षणबारे गलत बुझाईले भ्रम सृजना भएको एक कार्यत्रमका वत्ताहरुले बताएका हुन । बुधबार काठमाडौमा भएको  नेपाल भारत सम्बन्ध आरक्षण नीति अनुभव आदान प्रदान कार्यक्रममा बोल्ने वक्ताहरु दुई देश बिचको अनुभव आदान प्रदान गर्दा नीतिगत सुधार आउन सहयोग पुग्ने बताएका थिए ।