९ बैशाख २०८२ , मङ्गलवार

विचार

नेपालमा फस्टाइरहेको मानिस बेच्ने धन्दा

ब्रिटिश भर्तीसँगै राज्यले नागरिकलाई संस्थागत रूपमा बेच्ने अभ्यासको थालनी भयो । यसरी सुरु भएको नागरिकलाई ज्यालाका लागि निर्यात गरेर कमिसन लिने धन्दाले विभिन्न स्वरूप धारण गर्दै आज सबभन्दा बढी फस्टाएको संगठित धन्दा बनेको छ । नक्कली भुटानी शरणार्थी प्रकरण यसैको निरन्तरता हो ।